हामी डिजिटल eBook मार्फत उपयोगी ज्ञान, प्रेरणा र व्यवहारिक सिकाइ साझा गर्ने समूह हौँ।
हाम्रोहाम्रो उद्देश्य सजिलो नेपाली भाषामा सबैलाई किफायती मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउनु हो।
हामीले तयार गर्ने eBook हरू
• सरल र बुझ्न सजिला
• वास्तविक जीवनका उदाहरण सहित
• व्यावहारिक रूपमा प्रयोग गर्न मिल्ने प्रकारका हुन्छन्।
कुनै समस्या वा सोधपुछका लागि
वा जिज्ञासा भएमा सम्पर्क गर्न सक्नु हुन्छ 📧 booksewaofficial@gmail.com